कृषि ज्ञान केन्द्र, ताप्लेजुङ्गको आधिकारिक वेबपेजमा स्वागत छ |
संघिय नेपालको वर्तमान राजनैतिक संरचनामा तीन तहको सरकार (सघं, प्रदेश र स्थानिय तह) कार्यान्यवनमा रहेका छन । यी तीनै तहका सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेका छन ।तीन वटै सरकारका आ-आफ्नै कृषि विकासका योजना र कार्यक्रम रहेका छन । >> See More >>